पहिला आमालाई ईट्टाले हा’नेर मा’रे अनि आफ्नै घांटी रे’टेर आ’त्मह’त्या: छरछिमेक रमिते बनेर भिडियो खिच्नमै व्यस्त
मोरङको बेलबारी नगरपालिका—४ बुधबारेमा एक युवाले बिहीबार आमाको ह’त्या गरेर आफूले पनि आ’त्म’ह’त्या गरेका छन् । इँटाले हा’नेर घर भित्रै ६१ वर्षीय आमा देवीकुमारी लिम्बूको ह’त्या गरेपछि तरकारी का’ट्ने च’क्कुले घाँटी रे’टेर ३१ वर्षीय काले भनिने जीवन लिम्बूले पनि आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार इँटाले टा’उकोमा प्र’हार गरेर जीवनले आमाको ह’त्या गरेको प्रारम्भिक अ’नुस’न्धानबाट खुलेको छ ।

प्रहरीले घर भित्रै ल’डि’रहेको र भूइँमा र’गत ल’तप’तिएको अवस्थामा बिहान ११ बजे देवीमायाको श’व भेटेको थियो । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । उनीहरुबीचमा कस्तो खालको वि’वाद भएर घ’टना भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरी निरीक्षक ढकालले बताए । प्रहरीले घ’टनास्थलबाट आमाको ह’त्यामा प्रयोग गरेको इँटा र जीवन आफूले पनि आ’त्मह’त्याका क्रममा घाँटी रे’ट्न प्रयोग गरेको च’क्कु फेला पारेको छ ।

च’क्कुले का’टेर घाँटीको अगाडिको भागमा ग’हिरो चो’ट लागेर घा’इते भएको अवस्थामा भेटिएका जीवनलाई प्रहरीले उपचारका लागि बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा लगेको थियो । उपचारकै क्रममा १२ बजे उनलाई चिकित्सकले मृ’त घोषित गरेका हुन् ।
अविवाहित रहेका उनी ला’गुऔ’षध र मा’दक पदार्थ सेवनकर्ता रहेको र त्यसकै न’साको सुनमा आमाको ह’त्या गरेर आफूले पनि आ’त्मह’त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले आमा र छोरा दुवै जनाको श’वलाई पो’स्ट’मा’र्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको छ ।

भिडियो भाई’रल: च’क्कु नखो’सेर रमिते भन्दै भिडियो खिचेकोमा चर्को आलोचना
जीवन लिम्बूले आफ्नै घां’टी रे’ट्दै गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ ! भाईरल बनेको भिडियोमा हजारौ कमेन्ट आएका छन् ! कमेन्ट गर्ने मध्य धेरै जनाले जीवन लिम्बूको हात बाट च’क्कु खोस्नु पर्नेमा सबै रमिते बनेको र भिडियो खिचेर बसेको भन्दै व्या’पक आ’लो’चना भएको छ !

स्वस्तिका पौडेल नाम गरेकी एकजना फेसबुक प्रयोगकर्ता लेख्नुहुन्छ: लिपुलेख खो’स्न जान्छौ भन्नी नेपाली हरु हेर त्या एउटा पा’गल को हात बाट च’क्कु खोस्न सकेनन् आमा मा’र्यो त ठिकै छ उस्को त जिन्दगी बाँच्थ्यो
त्यस्तै विजय पन्थ लेख्नुहुन्छ: भिडियाे बनाउनु न’क’रात्मक हैन हाेला तर भिडियाे बनाएर फेशबुकमा चक्कु भुईमा राख भन्न सक्ने हरूले अाफै गएर समा’उदा हुने थियाे हाेला । साेचाई कस्ताे हाम्राे समाजकाे प्रहरिलाई 100 मा दबाउनि बित्तिकै सम्बन्धित ब्यक्तिकाे उद्वार हुन्छ जस्ताे वाह क्या छ हाम्राे समाज एउटाले घाँ’टी रे’टे’र दे’हत्या’ग गर्दै छ उता भिडियाेमा लाईभ गरेर रमाउदै छन् भन्दा पनि फरक नपर्ला कता गयाे खै मा’नबता । जाे ब्यक्ति अाफ्नाे दे’ह त्या’ग गर्न लागेकाे छ उसलाई भाइ यस्ताे नग’रा भन्दा मान्ल र एक हैन एउटा बथान छ त्यहा तिनिहरूले त्यसलाइ समात्न नसक्नि थिए र !!!!



