दुई जो’ई का पो’ई संग माया प्रेम गाँस्दा यसरी भो कलकलाउँदो जोवनको अ’न्त्य

दुई जो’ई का पो’ई संग माया प्रेम गाँस्दा यसरी भो कलकलाउँदो जोवनको अ’न्त्य

काठमाडौं । मोरङको उर्लाबारी घर भएकी तेह्रथुममा आ’त्मह’त्या गरेकी नर्स तनुजा कार्कीको आ’त्मह’त्याको कारण उनका प्रेमी नुवाकोटका खम्बासिंह तामाङ भएको आ’रोप लागेको छ । तामाङलाई प्रहरीले अनु’सन्धानका क्रममा सोधपुछ गरेको छ । उनलाई आ’त्मह’त्या दु’रुत्सा’हनको मु’द्दा चलाउनुपर्ने मृ’तक परिवारका सदस्यको माग रहेको छ ।

२४ बर्षीया तनुजाको श’व १३ जेठमा होटलमा फेला परेको थियो । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झु’न्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रेमी भनिएका ३७ बर्षिय तामाङलाई अनुसन्धानको घेरामा राख्नुपर्ने कारणचाहिँ होटलमा सँगै रहनु रहेको प्रहरीको भनाई छ । ठेकेदार काम गर्ने तामाङ चार दिनदेखि सोही होटलमा बस्नु र तनुजाले पनि विदा लिएर दुई दिनदेखि होटलमा हुनुलाई अ’नुसन्धा’नको दायरामा राखेर विश्लेषण गरिएको छ ।

‘१३ जेठमा दुवै जनाले सँगै खाना खाएको देखिन्छ । तामाङ काममा गए पनि तनुजा होटलमा थिइन् । पछि ढोका फोडेर हेर्दा सलको पासो लगाएर आ’त्मह’त्या गरेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो । तामाङको नुवाकोटमा दुईवटी पत्नी रहेको पनि खुलेको छ । १४ दिन म्या’द थपी उनीमाथि अ’नुस’न्धान जारी राखिएको छ ।

‘मोबाइल कल डिटेल्सलगायत घ’टनाक्रम र सम्बन्धका विषयमा बयानसहित प्रमाण संकलनका अन्य काम भएका छन् । दो’षी हुन् या होइनन् भन्ने अ’नुस’न्धान जारी छ’, स्रोतले भन्यो । तनुजाले केही महिनाबाट उक्त स्थानमा काम गर्न गाह्रो भएको र उक्त स्थानबाट सरुवा गर्न चाहेको परिवारलाई बताएकी थिईन् । साभार श्राेत : दैनिकनेपाल

प्रेमीसँग होटलमा बसेकी मोरङ उर्लाबारीकी तनुजाको श’व फेला

तेह्रथुम / तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृ’त अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङविरुद्ध किटानी जाहेरी दिएका छन् । मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको श’ब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झु’ण्डिएको अवस्थामा फेला परेको थियो ।

गत जेठ १२ गते सार्वजनिक बिदाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् । त्यसको भोलिपल्ट अपरान्ह उनको श’व भेटिएको थियो । उनी झु’ण्डिएको अवस्थामा भेटिएको र उनले आ’त्मह’त्या गरेको वा ह’त्या भएको भन्ने विषयमा अ’नुस’न्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीनकिशोर प्रधानका अनुसार उनका कथित प्रेमी खम्बांिह तामाङलाई हि’रासतमा लिइ अ’नुस’न्धान अगाडि बढाइएको छ ।

तनुजाका प्रेमी भनिएका खम्बासिहं तामाङ नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका हुन् । उनी ठेकेदार हुन् र लामो समयदेखि उनी ठेक्कापट्टाको कामका लागि देशका विभिन्न ठाउँमा गइरहन्छन् । पछिल्लो पटक उनले तनुजा कार्यरत स्वासथ्य चौकी भवन बनाउने ठेक्का लिएका थिए र सोही भवन निर्माणको क्रममा उनी तेह्रथुममा थिए । सोही भवन निर्माणको काम लगाउने तामाङ र सोही स्वास्थ्यचोकीमा कार्यरत नर्स तनुजाबीच यही क्रममा सम्बन्ध बढेको स्थानीय बताउँछन् ।

तनुजाको श’व १३ गते अपरान्ह ४ बजे होटलको एक कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा झु’ण्डिएको प्रहरीले फेला पारेको थियो । नर्स कार्कीले आ’त्मह’त्या नै गरेकी हुन् या अरु कसैले ह’त्या गरी झु’ण्डाएका हुन् भन्ने कुराको पुष्टि नभएको डिएसपी प्रधानले बताएका छन् । अहिले प्रारम्भिक अनुसन्धान भइरहेको बताउँदै पो’ष्टमा’र्टमको रिपोर्ट आएपछि थप अ’नु’सन्धान हुने डिएसपी प्रधानले बताए ।

तनुजाले करिब ३ वर्षअघि लोकसेवा पास गरी पहिलो पोष्टिङका रुपमा त्यस स्वास्थ्य चौकीमा खटिएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी त्यही स्वास्थ्य चौकीमै थिइन् । प्रहरीले हि’रासतमा राखेका तामाङलाई अदालतबाट थप २५ दिनको म्याद थप गरी अ’नुस’न्धान अगाडि बढाएको छ । नर्सको श’वको पो’ष्टमा’र्टम रिपोर्ट आएपछि थप बिस्तृत अ’नुस’न्धान गरी घ’टनाको सत्यतथ्य बाहिर ल्याउने डिएसपी प्रधानले बताएका छन ।

तनुजाका प्रेमी भनिएका खम्बासिंह पहिल्यै विवाहित भएको र उनका २ श्रीमती तथा तीन सन्तान रहेको बताइएको छ । तनुजाले विदामा घर आएको बेलामा आफू त्यस स्वास्थ्य चौकीमा रहन नचाहेको र आफ्नो सरुवा मिलाइदिन परिवारसँग आग्रह गरेकी थिइन् । उनका भिनाजुका अनुसार तनुजाले यसो भन्दा उनलाई घरदेखि टाढा भएकोले न्यास्रो लागेको हुन सक्ने उनका परिवारले ठानेका थिए

चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो

Previous articleलकडाउन जेठ ३२ सम्म, सेना पनि सडकमा उतार्ने मन्त्रिपरिषद्को निर्णय
Next articleहेटौँडाको वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोनाविरुद्धको खोप तयार भएको दा’बी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।