रत्ननगरमा छतबाट खसेर एक बालक घाइते

उज्यालो नेपाल – रत्ननगर–८ चित्रसारीका दिपेन्द्र चौधरीका ६ वर्षीय छोरा पानस चौधरी आफ्नै घरको छतमा खेल्ने क्रममा लडेर घाइते भएका छन्।

घटनामा बालकको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ।

घटना हिजो मंसिर २६ गते साँझ करिब ७ बजेको हो।

Previous articleTrino Casino App Features for Android and iOS Explained
Next articleBof Casino: A Comprehensive Overview
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।