गाउदा गाउदै स्टेजबाट खसे भिटेन ! हेर्नुहोस लाइभ भिडियो

पाेखरा / पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट लडेका छन ।

दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् उनि लडीसके पछि उनको भिडियो कैद गर्ने पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए पछी आयोजक सहितको टोलिले उनलाई उद्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन ।

सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आरम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए ।

हेर्नुहोस लाइभ भिडियो

The post गाउदा गाउदै स्टेजबाट खसे भिटेन ! हेर्नुहोस लाइभ भिडियो appeared first on Purbeli News.

गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक थापा पुरस्कृत

Previous articleमदिराले मातेर ज्योती मगरले गरिन बबाल
Next articleवर्तमान सरकार सीमापारिका अपराध नियन्त्रणमा सफल छ : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।