महि’नावारी भएको कति दिनमा ग’र्भ बस्छ ? हेर्नुस जान्नै पर्ने कुरा

महि’नावारी भएको कति दिनमा ग’र्भ बस्छ ?

म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्था’यी साधन प्रयोग नगरी स’म्पर्क गरिरहेको छु । जहिले पनि स्ख’लन हुने बेलामा लिं’ग बाहिर निकाल्छु, तर निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा अस’र हुन्छ, पछि बच्चा नर’हन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महि’नावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन दिनमा चाहिँ ढुक्क’साथ स’म्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला । डी.के. –३७८४

 

बा’ह्य स्ख’लन

तपाईंलाई थाहै होला, म’हिलामा महिनामा एकपल्ट मात्र डि’म्ब निष्का’सन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शु’क्र’कीट र डि’म्बको मिलन जरुरी हुन्छ । त्यसैले वी’र्य स्ख’लन यो’निभित्रै भएको स्थितिमा पनि डि’म्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ । ग’र्भ नरहोस् भनेर लिं’ग झिक्ने अर्थात् बा’ह्य स्खल’न विधि विशेष गरेर किशोर–किशोरी तथा युवा–युवतीमाझ प्रायः अप’नाइने उपायमध्ये एक हो । वी’र्य स्ख’लन हुनु ठीक अघि लिं’ग यो’निबाट झि’क्ने यो विधि अपनाए पनि अभ्य’स्त नभएका व्यक्तिका लागि प्रभावकारी तरिकाले अवल’म्बन गर्न भने गार्हो हुन्छ ।

अब वी’र्य स्ख’लन हुनै लाग्यो भनेर (Point of No Return) पुगेको राम्ररी थाहा नपाउँदा लिं’ग झिक्न ढिलो भइनिस्केको वी’र्य यो’निभित्रै वा यो’निक्षेत्र’मा लाग्न सक्छ । यसले प्रभाव’कारिता कम त हुने नै भयो, फेरि तपाईंले भन्नुभएजस्तै वी’र्य स्ख’लनको त्यो बेलामा लिं’गलाई सक्दो यो’निमै राख्न मन लाग्ने हुनाले यसलाई निकाल्न एक हदसम्म अस’जिलो नै हुन्छ । यस्तो क्रियालाई अंग्रेजीमा Coitus Inter’ruptus भनिन्छ । ग्रिक भाषामा Co’itus को अर्थ यौ’नसम्प’र्क र Interr’uptus को अर्थ रोक्नु भन्ने हुन्छ । यौ’नस’म्पर्कको त्यो उत्क’र्षमा पुग्ने बेलामा रो’क्न मन नलाग्नुमा स्वाभाविकता छ ।

 

विभिन्न अध्ययनले १५ देखि २५ प्रतिशतसम्म ग’र्भ रोक्न नसकेको Fa’ilure Rate अवस्था देखाएको छ । यसले गर्भ रहने सम्भावना केही कम गरे पनि यौ’नरो’ग तथा एच’आई’भी स’र्न भने सक्छ । ग’र्भ तथा यौ’नरोग तथा ए’चआई’भी दुवैबाट बच्न क’न्डमका साथै अरू प्रभावकारी ग’र्भनिरोध’का उपायको प्रयोग पनि आवश्यक छ ।

गर्भनि’रोधको कुरा

विवाहित जीवनमा यौ’नस’म्पर्क पर्याप्त मात्रामा गरिने भएकाले ग’र्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनि’रोधको उपाय अपनाउनु नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनि’रोध चाहिएमा क’न्डम, खाने च’क्की तथा तीन महिने सु’ई निकै प्रभावकारी उपा’यहरू हुन् । कप’र–टी र नरप्ला’न्ट केही लामो समयका लागि उपयुक्त साध’न हुन् । यी साधनको प्रयोग सुरु गर्नुअघि परिवार नियोज’न से’वा केन्द्र, प्रज’नन स्वा’स्थ्यका सेवा केन्द्र वा अस्पता’लबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परा’मर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा वि’स्तृत रूपमा थाहा हुने मात्र होइन, कुन सा’धन आफूलाई सबैभन्दा उप’युक्त हुन्छ, आफैं’ले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो सा’धन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उप’युक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ ।

 

गर्भनि’रोधका प्रत्येक साधनका केही अ’सर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्ता’रै कम भएर जान्छन् । प्रयोगमा अ’भ्यस्त भएपछि सो चा’सोको विषय पनि बन्दैनन् । यहाँ तपाईंले नि’र्धक्क यौ’नआ’नन्द प्राप्त गर्न जुन सहयोग पाउनुहुन्छ त्यसको महत्व धेरै नै छ । अर्को कुरा, गर्भनिरो’धका अस्था’यी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि ग’र्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले प’रामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी सा’धन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र ग’र्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्था’यी ब’न्ध्याक’रणको हकमा मात्रै हामी पु’नः ग’र्भ नरहने कुरा गर्छाैं ।

 

ग’र्भ नरह’ने सुरक्षित समय कुन होला ?

सामान्यः रूपमा भन्नुपर्दा ग’र्भधारण हुनका लागि मुख्य रूपमा १. डि’म्ब नि’ष्कासन, २. यौ’नस’म्पर्क, ३. वी’र्य स्ख’लन, ४. डि;म्ब नि’षेचन तथा ५. डि’म्ब रोप’णजस्ता कुरा हुनु आवश्यक छ । शु’क्रकी’टसँग मिलन हुन डि’म्ब निस्केको बेलामा हुनु जरुरी छ । डि’म्ब महिनाको एकपटक मात्र निष्का’सन हुने गर्छ । डि’म्ब निष्कासन हुने समयनजिक ग’र्भ रहने सम्भावना बढी हुन्छ ।

 

यसै सन्दर्भमा महत्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डि’म्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । डि’म्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्र’जनन अ’ङ्गभित्र शु’क्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँ’च्न सक्छ, त्यसैले डि’म्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई ग’र्भधारणका दृष्टिले असु’रक्षित काल मानिन्छ । महि’नावारी ठीक २८ दिनमा न’भई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महि’नावारीका दिनहरूलाई विचार गर्नुपर्छ ।

 

सबैभन्दा छोटो महि’नावारीबाट १८ दिन घटाउँदा ग’र्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घ’टाउँदा ग’र्भवती हुन सक्ने अ’न्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै म’हिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८= ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि स’म्भोग गर्दा ग’र्भ रहन सक्छ । ३१–११= २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौ’नस’म्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पा’इसक्नुभएको छ ।’

डिजेल-पेट्रोल र ग्यासकाे मूल्य घट्याे

Previous articleयस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन स’क्दैनन्
Next article‘भाडा नबढाऊ तर पूरै सिटमा यात्रु राखेर जहाज उडाउन पाउनुपर्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।