पुरुष वे’श्याको द’र्दनाक कथा,”प्रत्येक पटकको उफ्रा’ईमा शरीर भरी चि’थोर्छन् ,दा’ग बढी आ’त्मामा बस्छ”
पाँच दिनमा ८ पटक स’म्पर्क गरेपछी उनि म सँग भेट्न राजी भए तर मोवाईल , क्यामेरा , रेक’डर् र ब्याग केही नलाने श’र्तमा । दरबारमार्गको एक क्ल’ब अघि मलाई उभिन भनियो । म तोकिएको समयमा क्ल’ब पुगेको थिए तर त्यहाँ कोही थिएन। भर्खर साँ’झ पर्न लागेकाले क्लब’मा चह’लपहल न्यून प्राय थियो । सुमन हो ? अगाडी बाट आएको लि’खुरे, झ्या’प्ले केटाले म तर्फ औला ते’र्साएर सोध्यो ।
हो , मैले भने !हिड्नु भन्दै उ फर्कियो मैले उसलाई पच्छ्या’ए।एक जोडी ला’जै प’चाएर बाहिरै “मु’सार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पि’छा गरिरहे । उसले मलाई सि’डी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट ह’रायो। तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?सोफामा म’स्त ढ’ल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार न’परेको तर मिलेको शरीर भएको केटोलाई मैले पहिलो प्रश्न सोधे ?अक्म’क्कीदै उ सिधा भयो र ठा’डो उत्तर दियो “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “ ?दोश्रो प्रश्न राख्नु अघि उसले रे’डबुल र मैले कफी पिउने निदो गरिउ मेरो चाहानामा ।


दुई वर्ष अघि उ यहीँ हामी बसेको क्ल’बको बाउ’न्सर थियो । एकदिन एक महिलाले रा’तको १ बजे र’क्सि धेर पिएर ब’मिट गरिछन् । पछी घर पुर्याईदिनु भन्न थालिन । गाडीको लाइसेन्स भएको उ मात्र थियो त्यसैले पुर्याउने जिम्मा उसैको भयो । दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरी’रको विभिन्न स्था’नमा स्प’र्श गर्दा उनलाई गाडी चलाउन गा’ह्रो भएको थियो रे । जसोतसो घर पुर्याए अझ कोठा सम्म उनैले समा’तेर लगे र बेडमा राखे बे’होसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको ति’घ्रामा राखेर । उनले आफु क्ल’ब फर्कन ट्याक्सी भाडा मागे ।
अब भने महिला उठिन र एको’होरो हेरिन । उनि रि’साइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने । महिलाले हा’स्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन् , उनि छ’क्क परे । शुरुमा समाएनन तर स्त्री र पै’साको अघि उनि झु’के, पैसा गोजीमा राखेर हिड्न लागे । तर ति महिलाले उनलाई च्या’प्प समा’तिन र खाटमा प’ल्टाइन । चल्न थालिन, चला’उन थालिन । उनले सम्झाउन खोजे , फु’त्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्या’मको ति’र्खा मे’ट्न’ बा’ध्य भए ।त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उ’फ्रिरहे ।

उठेर वि’दा माग्दा फेरी म्याम उनि सँग जि’स्कन थालिन । कपडा खो’लेर उनको अघि उभिईन् । उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्या’मले उनलाई आफ्नो क’ब्जामा राखिन , आनन्द लिइरहिन। तर उनको शरीर यता गले’को थियो पैसाको लो’भले मैले चुपचाप म्यामको चाहना पुरा गरे ।त्यही दिन बाट सुरु भयो उनको यो व्यबसाय ।त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ । राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् । म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्या’स मेट्दीन्छन् त्यो बापत मो’टो रकम पनि लिन्छन।
कति जनालाई सेवा दिनुहुन्छ उनी मौन भएपछी म सोध्छु ?दिनै भेट्ने त म्यामलाई मात्र हो तर अरु पनि ८,१० जना हुनुहुन्छ उनि भन्छन ।अरुलाई कसरी भेट्नु भयो ?तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन । जब यसैलाई पेसा बनाए तब आफै नेटवर्क बन्यो उनि डि’प्लोम्याटिक उत्तर दिन्छन्|यहीँ पेशामा जीवन बिताउने मन हो ?कस्तो प्रश्न सोधेको उनि झर्कि’न्छन् म तत्कालै प्रश्नलाई सहज बनाउँछु ।अरु केही व्यबसाय पनि गर्ने मन छ कि ?यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यबसाय थालेर सायद छोड्छु ।

मलाई यो पेशामा आएकोमा कुनै प’छुतो छैन । तर लामो समय यो पेसामा रहन गाह्रो छ उनि भन्छन ।किन गाह्रो म सोध्छु कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु ।म्यामहरुको ति’र्खा मे’ट्न निकै ता’गत चाहिन्छ । “ह’तियार” गतिलो भएर शरीर फि’ट हुनेहरु मात्र यो कर्ममा ज’म्न सक्ने उनि बताउँछन् । म्यामहरु लामो समय यौ’नको म’ज्जा लिने धुनमा जु’स वा र’क्सीमा के के मि’साएर खुवाउनु हुन्छ। जसले स्वा’स्थ्यमा अस’र गर्दो रहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनि अनुहार बि’गार्छन ।भनेपछि कहिले काहीँ ही’नता’बोध पनि हुन्छ ?
प्रत्येक पटकको उ’फ्राईमा शरी’र भरी चि’थोर्छन् , दा’ग शरीरमा भन्दा बढी आ’त्मामा बस्छ | कहिले काहीँ त अहिलेनै छो’डौ जस्तो लाग्छ तर गा’ह्रो छ छोड्न ।कसरी म जिज्ञासु हुन्छु ?म्यामहरुले छोड्नु पर्यो नि उनि मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन्।कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ?रहर र क’र दुवैले । कोही पैसा पाइने , मो’जम’स्ती पनि हुने धुनमा आउँछन् । कोही अरु केही गर्न नस’केर, काम नपाएर आउँछन् , कोही छिटो पैसा कमाउने धुनमा आउँछन् ।

सबै कुरा बाट हा;र खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् । तपाईको दैनिकी कसरी बित्छ ?५ बजे उठ्छु , नियमित ब्रेकफास्ट खान्छु , जि’म गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु। त्यसै अनुसार बाहिर निस्कन्छु । कहिलेकाहीँ ५ जना सम्म म्यामहरुलाई स’न्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन । अनि न’शाको सहा’रामा निदाउँछु ।ग्राहक को को हुन् तपाईहरुको ?यो त भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डि’भोर्स भएको छ अनि उनीहरु सँग प्रस’स्त पैसा पनि छ भने उनीहरुले केटाहरुलाई वे’श्या बनाउँछन् ।यत्ति भनेर उनि मोवाईल निकाल्छन् फोन आएछ ।
म आईहाले सरी म्याम भन्दै उनि उठ्छन । एकछिन बस्न मिल्दैन म भन्छु । भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् । म पनि उठ्छु अलि पर्तिर पुगेर तिमीले लु’केर रेकड त गरेनौ ? उनि ध’म्कीको स्वरमा सोध्छन् ।चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु | के के लेख्छौं इन्टरनेटमा राख्नु अगी मलाई देखाउ निर्दे’शनको शैलीमा उनि बोल्छन् । लेखिसकेर भेटौ न् त म भन्छु ।फोन गर्नु भनेर उनि बु’लेट बाईकमा हुइकिन्छन् ।कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको छाती माथी उठेको थियो , क’सिलो ज्यान भएका उनि ठियाक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गु’ण्डा जस्तो देखिन्थे । उनि सँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा को’णबाट मात्र हेरेको ठहरिन्थ्यो ।

त्यसैले मैले अरु अ’नुसन्धान पनि गर्ने निदो गरे। उनि सँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे ।पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरु’ष यौ’नक’र्मी वा “जि’गो’लो” छन् । जो काठमाडौं , पोखरा , धरान , विराटनगर लगायतका ठाउँमा सक्रिय छन् । धेरैजसो भने काठमाडौंमै बस्छन् । ३५ देखी ४० वर्ष समुहका महिलाहरुले धेरै पुरु’ष यौ’नक’र्मीको प्रयोग गरेको पाईन्छ । ध’नाढ्य परिवारका महिलाहरुले श्रीमान बाट यौ’न सुख प्राप्त नहुँदा वे’श्या पुरुषको प्रयोग गरेका छन् ।विशेष गरी लाहुरेका श्रीमती , धना’ढ्य वर्गका महिला , वैदेशिक रोजगारमा गएका पुरु’षका श्रीमती , श्रीमानले छा’डेका महिला पुरुष यौ’न व्यव’सायीका द’रिला ग्राहक हुन् ।
महिला यौ’न व्यब’सायीको जस्तो वे’श्या पुरुषको फि’क्स रे’ट हुन्न | प्राप्त जानकारी अनुसार द’श हजार रुपैया लिन्छन् एक पटक सुख दिए बापत । अझ उस्तै महिला परे ठुला ठुला उपहार पनि दिन्छन् ।सानातिना उपहार त दैनिक ल्याइदिनुहुन्छ म्यामहरुले म सँग कुरा गर्ने वि’ष पु’रुषले बताएका थिए । यसरी मो’ज गरेर श्रीमतीले ‘पै’सा वे’श्या पुरुषमा खर्च गर्दा विदेश बाट फर्किएका श्रीमानले सम्पति र श्रीमती दुवै गु’माउने गरेका छन् ।कतिपय अवस्थामा महिला यौ’नक’र्मीको प्रयोग गरि महिलाहरुले पुरुष खोज्ने गरेका छन् । प्राय पुरुष यौ’नक’र्मीहरु ग्राहक खोज्दै सडक सडक हिड्दैनन् । डि’स्को , रेस्टुरेन्टहरुमा गएर म्यामहरुलाई आ’नन्दित बनाउछन् कत्तिले त यहीँ व्यबसायलाई मध्यनजर गरेर अपार्टमेन्ट नै लिएर बसेका छन् ।

विशेष गरी महीलाहरु मनो’रन्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो से’क्स पा’र्टनर बनाउन ब’ढी रुचि देखाउँछन् । पछिल्लो समय पुरुष यौ’नक’र्मीहरुले सामाजिक संजाल बाट ए’कल महिला , वै’देशीक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मा’याजा’ल बि’छ्याएर यौ’न चाहाना पुरा गर्दिने बहा’नामा धन’सम्पत्ति लु’ट्ने गरेका घ’ट्नाहरु पनि बाहिर आउन थालेका छन् ।पुरुष यौ’नक’र्मी बढ्नुमा बे’रोजगारी मुख्य रहेको र’क्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउछिन जागिर नभे’टेर हा’र खाएपछि यो व्यबसायमा आउनेहरु धेरै छन् । विदेश जान पैसा डुबा’उनेहरु , घरको पुर्खेउली ऋ’ण भएकाहरु यो पेशामा जब’र्ज’स्ति लागेका छन् । चाडो पैसा जम्मा हुने र लाईफ स्टाईल पनि फेरिने सोचेर यो पेशामा फसे’काहरु धेरै पाइएको छ |पुरुष यौ’नक’र्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ ।यो सबै तयार गरेपछी मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ न’खाई हुन्छ भने ।
मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए । दोश्रो पटक भेट्न जाँदा उनले “एटि’टयूड” देखाएनन्। म पुग्दा जुरु’क्क उठेर हात मिलाए । मलाई त कथा पढे जस्तो लाग्यो उनि खुसी भएर सुनाउँछन्, म हा’स्छु मात्र । तिमीलाई मैले ह’प्काए पनि है उनि भन्छन् म अझै केही बोल्दिन बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु।गर्लफ्रेन्ड छिन् ,अब चाडै ।उनलाई थाहा छ यो कुरा?कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्या’ईफ्रेन्ड अरु केटी सँग गफ गरेको त मन पराउँदैनन् अझ यस्तो कुरा।यो व्यबसायमा लाग्नेहरु विवाहित बढी छन् कि अ’विवाहित ?अवि’वाहित, तर म्यामहरु चाहीँ सबै विवा’हित हुनुहुन्छ ।तपाईलाई मैले वे’श्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु।उनि एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् । ही’नताबो’ध देखिन्छ अनुहारमा। मौन’ताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु ।हस् राजन जी म जान्छु समय दिनु भयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद ।मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाको कुरा सेयर गर्न पाए ।


