दुबई एअरपोर्टमा ८ वर्षिया बालिकालाई दु’र्व्यव’हार गर्ने नेपाली क्लिनर जे’ल चला’न
उज्यालो नेपाल, कार्तिक-४, चितवन– क्लीनरको काम गर्ने एक नेपाली युवकलाई बालिका दु’व्र्यव’हारको अभि’योगमा दुई बर्षको जे’ल स’जाय तोकिएको छ । दुवई अन्तराष्ट्रिय विमानस्थलमा एक बालि’कालाई दु’व्र्य’वहार गरेको अ’भि’योगमा २३ बर्षिय ति नेपालीलाई स्था’नय अदा’लतले जेल सजाय गरेको हो । उनले बालिकालाई ट्वा’ईलेटमा थु’निदिएको र बालिका चि’च्चाएपछी छो’डिदिएको बताईएको छ!


(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
आफ्ना अभिभावक सहित एअरपोर्टको प्रतीक्षा कक्षमा रहेकी श्रीलंकालि बालिका प्लेन चढ्नु भन्दा अगाडी शौ’चालय गएकि थिईन् ! “पाँच मिनेट पछि, उनी आफ्नो प्यान्ट समातेर र ड’राएको म’हसुस गर्दै फर्किईन ! बालिकाकी आमाले शं’का लागेर प्रहरीलाई ख’बर गरेपछि प्रहरीले घ’टना बारे खो’जबिन गरेको थियो !

यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??
सिसिटिभी फुटेजको सहायताले ति युवकलाई प’क्राउ गरिएको हो! दृ’श्यमा ति नेपाली क्लिनर अघिअघि र ति बालिका रुँ’दै पछिपछि आईरहेको देखिएको प्रहरीले बताएको छ! साथै ति नेपाली क्लिनर म’हिला शौचालयमा अनिधि’कृत रुपमा प्रवेश गरेको पनि आ’रोप लागेको छ! महिला शौ’चालय सफा गर्न महिला कर्मचारीकै बन्दोबस्त गरिए पनि ति नेपाली युवक सफा गर्ने बा’हानामा महिला शौचालय छि’रेका थिए !

उनलाई महिला शौचा’लय छिरे बापत छुट्टै जरिवाना पनि गरिएको छ! दुबई फौ’जदारी अदालतले सुनुवाइ गरेपछि नेपालका २३ वर्षीय पुरुष जे’ल चलान भएका छन् !
यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

युएईको अनलाइन द नेशनलका अनुसार ८ बर्षिय श्रीलंकाली ति बालिकालाई ति नेपालीले विमानस्थलमा सन् २०१९ को नोभेम्वर २३ मा दु’व्र्य’वहार गरेका थिए । शौ’चालय गएको ब’खत ति नेपालीले बालिकालाई दु’व्र्य’वहार गरेको अभि’योगमा प्रहरीले प’क्राउ गरेको थियो ।


