Home Uncategorized वि’वादले सबै बैंक खाता बन्द भएको नेकपाको कति छ सम्पति? हेर्नुहोस

वि’वादले सबै बैंक खाता बन्द भएको नेकपाको कति छ सम्पति? हेर्नुहोस

वि’वादले सबै बैंक खाता बन्द भएको नेकपाको कति छ सम्पति? हेर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै बैंक खाता रोक्का भएका छन् । सरकारले संसद बि’घटन गरेदेखि नेकपामा कित्ताकाट भएको छ । केपी ओली पक्ष र प्रचण्ड माधव नेपाल पक्षमा कित्ताकाट भएको नेकपामा पुरानो सम्पत्तिको बिषयलाई लिएर आशंका जन्मिएपछि बैंक खाता रोक्का भएका हुन् ।

बैंक खाता रोक्का गर्न प्रचण्ड माधव पक्षले बैंकलाईपत्राचार गरेको थियो । पुष १२ गते आफूहरु नै आधिकारिक नेकपा भएको भन्दै प्रचण्ड माधव समूहले बैंक खाता रोक्का गर्न पत्राचार गरेको हाे । यद्यपी ओली समूहले पनि आफूलाई आधिकारिक भएको दा’बी गरेको छ ।

तर यी दुबै मध्ये कुन आधिकारिक हुन् भन्ने निर्वाचन आयोगले टुंगो लगाउने छ । हालसम्म नेपाल कम्युनिष्ट पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति रहेको बताईएको छ । यस्तै पार्टीका नाममा भारतमा समेत जग्गा भएको जनाईएको छ ।तर यी दुबै मध्ये कुन आधिकारिक हुन् भन्ने निर्वाचन आयोगले टुंगो लगाउने छ । हालसम्म नेपाल कम्युनिष्ट पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति रहेको बताईएको छ । यस्तै पार्टीका नाममा भारतमा समेत जग्गा भएको जनाईएको छ ।

स्याफ्रुबेँसी–रसुवागढी सडकको काम अघि बढेन

Previous articleकतारी अमिर साउदीमा: साउदी र कतारको तना’वपूर्ण सम्बन्धको अन्त्य; नाका’बन्दी खुल्यो
Next articleयो’नी भित्र दुई औला छिराएर गरिने भर्जि’निटी परीक्षणलाई अदालतको प्रति’बन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।