९ जनाले १३ वर्षिया बालिकामाथि २४ घण्टासम्म सा’मुहिक बलाʼ त्काʼर गरे, सबै ट्रक चालक रहेको खु;लासा !

0
68

९ जनाले १३ वर्षिया बालिकामाथि २४ घण्टासम्म सा’मुहिक बलाʼ त्काʼर गरे, सबै ट्रक चालक रहेको खु;लासा !

एजेन्सी, २४ घण्टाको अवधीमा एक १३ वर्षिया बालिकालाई तीन पटक सम्म ९ जना पुरुषले सामुहिक बलाʼ त्काʼर गरेका छन्। उक्त घट’ना मध्ये प्रदेशको उमरिया जिल्लामा घटेको थियो । ११ देखि १२ जनवरी सम्म निरन्तर बालिकालाई बʼ लाʼत्कार गरिएको थियो । सामूहिक ब लाʼत्कार गर्ने सम्पूर्ण ट्रक चालक रहेको खुलेको छ । उनीहरुले निरन्तर एक पछि अर्काले बालिकामाथि बʼला ʼत्कार गरिरहेको थियो । उनलाई यस प्रकारको यता’ना दिइयो कि उनी त्यस घटʼनापछि राम्रो संग बोल्न पनि सकेकी छैनन् ।

बालिकालाई अप हʼरण गरी सुरुमा उनलाई दूई जना चालकले ब लाʼत्कार गरे, त्यसपश्चात अन्य पाँचले उनको बʼलात्काʼ र गरे र अन्य दूई जनाले भोलिपल्ट बʼलात्काʼ र गरेका टाइम्स अफ इन्डियाले लेखेको छ । पछि उनलाई राजमार्गमा बिभʼत्स अवस्थामा ट्रकबाट फाʼलिएको थियो । टाइम्स अफ इन्डियामा लेखिएको रिपोर्ट अनुसार चार जना चालकले उनको सामूहिक ब लाʼत्कार ४ जनवरी मैै गरेका थिए ।

 

तर, ती बालिकाले डʼरको कारण कसैलाई भन्ने हि’म्मत गरेकी थिइन् । राजमार्गमा रहेका ढावाका मालिकको मद्दतले प्रहरीले ९ जना मध्ये सात जनालाई हिरास तमा लिएका छन् । अन्य दूईलाई प्रहरीले खोजी रहेको जनाइएको छ । कक्षा ९ मा अध्ययनरत छात्रा आफ्नो कक्षा सकाएर घर फर्किने क्रममा दिँउसो उनको अʼप’हरण गरिएको थियो । र, उनलाई जंग’लमा लगिएको थियो । उनलाई जंग’लमा दूई जना चालकले बʼलात्काʼ र गरेका थिए र पछि उनलाई ट्रकमा राखी ढावा लगिएको थियो ।

ढावामा गएसंगै उनको फेरि बलाʼत्काʼ र गरिएको थियो । ब लात्काʼरको क्रममा अन्य चार चालकले मिलेर बालिकाको बʼलात्काʼ र गरेको पिʼडितले रिपोर्टमा जानकारी गराएकी थिइन् । बालिकाको निरन्तर दूई दिनसम्म बʼ लात्काʼर गरी पछि उनलाई बाटोको बीचमा फालिʼदिए । बाटोको बीचमा उनले मद्दत माग्न खोज्दा अन्य ट्रक चालकले समेत उनलाई ट्रकमा राखी पुनः बʼलात्काʼर गरेका थिए । उनको परिवारले लगातार दिन र रा’त खोजे अन्ततः बालिका ह’राएको रिपोर्ट प्रहरीमा दर्ज गराएका थिए ।

बालिकालाई फेरि बीच बाटोमा ट्रक चालकले फाʼलिदिए तैपनि उनको श्वास चलिरहेको थियो । मद्दतको क्रममा उनले प्रहरी देखपछि उनले आफ्नो बारेमा बताइन् । जनवरी १२ मा उनलाई फेला पारिएको थियो । उनको अवस्था निकै कम’जोर थियो । उत्पिʼ डनमा परेका कारण उनलाई स्पष्ट बोल्न समेत गा’ह्रो भएको थियो । उनलाई २० घण्टा सम्म काउन्सिेलिङ गरिएको थियो । त्यस पश्चात उनले सबै कुरा स्पष्ट रुपमा भनिन् । अनु’सन्धानको क्रम भने जारी रहेको छ । बालिकाको नाम भने गो’प्य राखिएको छ । श्रोत रिपोटर्स नेपाल

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

Previous article(भिडियो सहित) ६ बर्ष पहिले म,रेको मान्छेको चि,हान राति १२ बजे यसरी खनेका थिए, चि,हान खन्दाको दृश्य देख्दा सबै चकित
Next articleइन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शनिबार सम्ममा बाँडफाँट हुँदै , कति पर्ला भागमा ?