Home Uncategorized वैदेशीक रोजगार विभागमा युवाहरुको छड्के, दला’ललाई आधा घण्टामै जेल हाल्छु भन्दै जं’गिए...

वैदेशीक रोजगार विभागमा युवाहरुको छड्के, दला’ललाई आधा घण्टामै जेल हाल्छु भन्दै जं’गिए हाकिम (भिडि;यो सहित)

वैदेशीक रोजगार विभागमा युवाहरुको छड्के, दला’ललाई आधा घण्टामै जेल हाल्छु भन्दै जं’गिए हाकिम (भिडि;यो सहित)

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्या’दित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगा’र व्यवसायीको ह’कहि’त संरक्षण कार्य गर्ने प्रयो’जनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवा’लय छ ।

माननीय श्रम तथा रोज’गार मन्त्रीको अध्य’क्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधि’कारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोज’गार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाह’रको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ । वैदेशिक रोजगार ऐन २०६४, बैदेशिक रोजगार नियमावली २०६४ वोर्डका निर्णय र निर्देशन बमोजि’मका कार्यहरु वो’र्डले सम्पादन गर्दछ ।

वोर्डवाट हालसम्म मूख्य’रुपमा मृत’कका परिवारलाई आर्थिक सहायता, बि रामी एंव अं’गभं’ग भएकालाई उपचार खर्च, बिदेश’मा अल पत्र परेका श व ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्त’रिक विद्रोह, आर्थि कमन्दीका कारण अल’पत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रम’हरु संचालन, बिदे’शमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।उपरोक्त कार्यहरु संचालन गर्न वोर्डको एक कल्याणकारी कोष रहने व्यवस्था छ ।

उक्त कोषमा मूख्य रुपमा बैदे’शिक रोजगारमा जाने कामदा’रहरुले प्रचलित कानू’नले तोके बमोजिम जम्मा गरेको रकम रहने व्यवस्था छ । मुलुकको कूल ग्राहस्थ उत्पादनको करीव २३ प्रतिशत हि’स्सा ‌ओग’टेको यस क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित हुदै गएको छ । तसर्थ बोर्ड यस क्षेत्रला’ई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन कामदार, व्यवसायी, नागरिक समाज र अन्य सबै सम्वद्ध निकाय’हरु वीच समन्वय, सहयोग र सहकार्य रहनु पर्ने दृष्टिकोण राख्दछ ।

यसै क्रममा सामाजिक अभियन्ता’को रुपमा चिनिएका हेमराज थापाले वैदेशिक रोजगार विभागका महानि’र्देशक कुमार दाहाललाई महानिर्देशकको पदबाट नि’काले’र का’र्वाही गर्छु भन्दै खु’लेआम ध’म्की दिएका छन् । अभियन्ता थापाले उक्त विभागको छ’ड्के जाँच गर्न गएको बेलामा विभागले जनताको सहुलियत अुनसारको काम गर्न नसकेको प्रमाण देखाउँदै विभागका महानिर्देशक दाहालला’ई कार्वाही गर्ने ध’म्की दिएका हुन् ।

अभियन्ता थापाले आफुलाई का’र्वाही गर्छु भनेपछि विभागका महानि’र्देशक दाहालले पनि सकिन्छ भने आफुलाई का’र्वाही गरेर देखाउन थापा’लाई चुनौति दिएका छन् । विभागले काम गर्न नस’केको भन्दै थापा’ले यस्तो व्यक्ति विभागीय प्रमुख बनेर बस्न नहुने त’र्क राखेका थिए । उनले पाएको जिम्मेवारीका साथ जस्ले काम गर्न सक्दैन त्यस्तो व्यक्तिलाई पदमा बसिरहन कुनै आवश्यक’ता छैन भन्दै प्रधानमन्त्री केपी ओलीलाई कार्वाही गर्ने ध’म्की वैदेशिक रोजगा’र विभागकै कार्याल’यबाटै दिएका छन् ।

छ’ड्के जाँच गर्न गएका हेम’राजको रु’खो बोली र व्यबहारलाई देखेर विभागका महानिर्देशक दाहालले पनि हेमराजलाई नीति र पद्धति’का कुरा सिकाउँदै आफुले कुनै ग’ल्ती नगरेको र गरेकै हो भने पनि प्रमाण’का साथमा आफुलाई का’राव’ही गरेर देखाउन उनले चु’नौति नै दिएका थिए । दुवैबीच काम र का’रावा’हीको विषयलाई लिएर निकै बेर च’र्काच’र्की नै परेको थियो । त्यसै शिलशि’लामा विभागका महानिर्दे’शक दाहालको कामप्रति गुना’सो गर्दै उनका विषय’मा बोलिएका अडियो क्लिप पनि सुनाई’एको थियो । जस्मा दाहा’लको प्रति’कृया यस्तो थियो ।
ताजा खबर ..

सिरहामा नेपाल टेलिभिजनकर्मीसहित पाँच पत्रकार सम्मानित

Previous articleआज २०७७ साल माघ १६ गते शुक्रबार ( 29 Jan 2020) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
Next articleआज २०७७ साल माघ १८ गते आईतबार (जनवरी ३१ तारिख) तaपाईको आजको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।