हार्दिक श्रद्धा’न्जली: जन्डिस रो’ग बाट पि’डित लाल बहादुर परदेशमै अ’स्ताए

हार्दिक श्रद्धा’न्जली: जन्डिस रो’ग बाट पि’डित लाल बहादुर परदेशमै अ’स्ताए

कुवेतमा एक नेपाली युवाको नि’धन भएको छ । लमजुङ जिल्ला क्होलासोथार ५ सिङ्दी घर भएका लाल बहादुर गुरुङको उपचारकै क्रममा आदान अस्पतालमा मृ’त्यु भएको हो । ज’ण्डिस रो’गबाट पि’डित ३४ बर्षिय गुरुङको मंगलबार (आज) आदान अस्पतालमा मृ’त्यु भएको हो ।

प्राप्त जानकारी अनुसार ज’ण्डिस रो’ग’बाट पि’डित गुरुङको ३ हप्तादेखि कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहको थियो । गुरुङ बिगत ११ बर्षदेखी कुवेतमा कार्यरत थिए । उपचाररत गुरुङको आर्थिक अवस्था अत्यन्तै ना’जुक भएकाले उपचार खर्च जु’टाउन रोहण कर्माचार्य, भेद गुरुङ लगायतको पहलमा आर्थिक सहयोग संकलन अभियानसमेत संचालन गरिएको माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवेतका अध्यक्ष डम्बर प्रसाद रिमालले जानकारी दिए ।

उनि कुवेतमा अबै’धानिक रुपमा बस्दै आएका थिए । तर गुरुङको ट्राभल ब्याण्ड खोल्न कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा एनआरएनए, तमु समाज कुवेत, लमजुङ समाज कुवेत र सामाजिक अभियान्ताहरुले सहयोग गरेका थिए । रिमालले दु’ख व्यक्त गर्दै भने, ‘उहाँलाई अस्पतालमा भेट्न जाँदा, अस्पतालको सैंयाबाटै म बाँ’च्दिन, मलाई घरमा पुर्याई दिनुस्’ भनेर दु’ख पो’खेको यो कानमा गुन्जिरहेको छ ।’

रिमालका अनुसार उनलाई बचाउँन र स्वदेश फर्काउन ट्राभल ब्याण्ड खोल्ने लगायत सबै प्रक्रिया पुरा गरेर पठाउने अन्तिम तयारी भैरहेको थियो । अस्पतालले कुवेतस्थित नेपाली राजदूतावासलाई जानकारी दिइसकेको बुझिएको छ । गुरुङको उद्धार गर्न कुवेतमा केही रकम संकलन भैरहेकोले उनको नाममा संकलित रकम उनका छोराछोरी, श्रीमती आमाबुबा हातमा पुर्याउन पनि रिमालले अनुरोध गरेका छन् ।

रिमालका अनुसार उनलाई बचाउँन र स्वदेश फर्काउन ट्राभल ब्याण्ड खोल्ने लगायत सबै प्रक्रिया पुरा गरेर पठाउने अन्तिम तयारी भैरहेको थियो । अस्पतालले कुवेतस्थित नेपाली राजदूतावासलाई जानकारी दिइसकेको बुझिएको छ ।

गुरुङको उद्धार गर्न कुवेतमा केही रकम संकलन भैरहेकोले उनको नाममा संकलित रकम उनका छोराछोरी, श्रीमती आमाबुबा हातमा पुर्याउन पनि रिमालले अनुरोध गरेका छन् । परदेशी खबर बाट

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुन सक्छ’

Previous articleडिसेम्बर ४ को रा’ती देखि साउदी सरकारको नयाँ नियम; यस्तो आयो दुताबासको सुचना
Next articleकतारमा आयो फेरी नयाँ सुर’क्षा माप’दण्ड; दुताबासले जा’री गर्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।