दिउँसो र रा’ती पुलिसले छा’पा हान्ने ड’र भएपछी बिहान झि’समिसे मै कामकुरो सक्काउँदै यौ’न-जोडीहरु

काठमाडौं । बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छा’पा मा’र्ने चलन बा’क्लो भएपछि जोडाजोडीले अ’वैध शा’रीरिक सम्ब’न्धका लागि बिहानको समय चुनेका हुन्।

‘कोठा खोज्नुभाको हो सर? कति घण्टालाई हो?’ सोमवार बिहान सुन्धाराको एक होटलका बोर्डमा आँखा डुलाउँदै गर्दा एकजना किशोरले पछाडिबाट सा’उती गरे। ‘के’टी पाइन्छ भाइ?’ हामीले आफ्नो रिपो’र्टिङको ध्येय अनुसार प्रश्न गर्‍यौँ। ‘त्यो त साहुजीलाई सोध्नुपर्छ,’ ती किशोर खुर्रर कु’देर होटलतिर लागे। एकछिनमा आएर भने, ‘तपाईंले नै केटी बोलाउनुभएको छैन?’ छैन भन्ने सं’केतले टाउको ह’ल्लाएपछि उनी निरा’श हुँदै धरहरातिरबाट आइरहेको ट्याक्सीभित्र हेर्न थाले।

राजधानीका मुख्य क्षेत्रका होटलमा निगरानी बढाएको प्रहरी प्रशासन अचेल छा’पा मा’र्न जाँदा कहिलेकाहीँबाहेक रि’त्तो हात फर्किने गरेको छ। प्रहरीका आँखामा राजधानीको ठमेल, सुन्धारा, पुरानो बसपार्क र चाबहिललगायत क्षेत्रमा समेत केही समयदेखि ‘यौ’न जो’डी’ देखिन छाडेका थिए। यसको अर्थ पछिल्लो समय यस्ता क्रिया’कलाप हुनै छा’डेछन् भन्ने लाग्न सक्छ धेरैलाई।

हरेक कुराको विक’ल्प खोज्न माहिर अहिलेको पुस्ताले ‘जहाँ इच्छा, त्यहाँ उपाय’ लागु गरिहाल्छ। अरूका लागि जे भए पनि प्रवीण थापाको यौ’नप्यास मेट्न प्रहरीको निग’रानी बा’धा बनेको छैन। सोमवार बिहान सुन्धारामा भेटिएका उनी शुरुमा नजिकै बसोबास भएकाले टुँडिखेलमा एक्सरसाइज गरिसकेर चिया पिउन उक्त होटल पुग्ने गरेको बताउँदै थिए। जब हाम्रो चिनजानका होटल मालिकले हामीतिर इंगित गर्दै ‘उहाँ पनि तपाईंजस्तै चिया पिउने साथी हो’ भने त्यसपछि उनी खुल्दै गए।

न्युरोडको एउटा कपडा पसलमा काम गर्ने उनी हप्ताको दुई दिनजति यौ’न तलतल मेटिने ‘चिया पिउन’ आउँछन्। ताहाचलमा आमाबुवा र एकजना भाइसँग बस्ने उनी एक्सर’साइज गर्न भन्दै घरबाट निस्किन्छन् र उस्तै बहाना बनाएर आउने गर्लफ्रेन्डसँग ‘से’क्स’रसाइज’ गरेर घर फर्किन्छन्। नियमित आउने भएपछि तीन सय रुपैयाँमै दुई घण्टाका लागि रुम पाउँछन् उनी।

यसअघि उनी शनिवार दिउँसो गर्लफ्रेन्डलाई सुन्धारा बोलाउँथे। उनीसँग गफिँदै गर्दा स्पोर्ट्स ड्रेसमा एक अधबैँसे पुरुष ‘ऊ आई’ भन्दै होटलमा छिरे। काउन्टरमा बसेका युवकले जबाफ फर्काए, ‘६ बजे नै आइसक्नुभयो, हजुर किन ढिला?’ ती भला’द्मी ‘सरी’ भन्दै उसले भनेको रुम नं ३०१ तिर लागे। यही कारण घामको ता’तो लागेपछि मात्रै छा’पा मा’र्ने ड्युटीमा पुग्ने प्रहरीको र झिस’मिसेमै ध’न्दा सकेर बाटो तता’उनेहरूको जम्का’भेटै हुँदैन। ट्याक्सीका चालकहरू सडकमा बा’लिएको आगो ताप्दै ग’फिँदै थिए। ‘कति ढि’लो गरेका हुन्, आज त धेरै ढि’ला पो गरे त,’ एकजना बोले।

अर्काेले थपे, ‘हामीलाई पो जाडो लाग्या छ र ढिलो भो, उनीहरू ता’तेकै होलान्।’ यो संवादले उनीहरूले यौ’नप्यास मे’टाएर फर्किने ग्राहकलाई पर्खेको प्रस्ट्या’उँथ्यो। थप कुरा सुन्ने निहँुमा सँगै आगो ताप्न पुग्दा एक अधबैँसे ट्याक्सी ड्राइभरले हामीलाई जिस्क्या’ए, ‘अरूलाई तता’उने उमेरमा के आगो ता’पेर बसेको भाइहरू? मा’ल चाहिएको हो भने भन्नुस्।’ यतिन्जेल धरहराको टुप्पोमा घाम पुगिसकेको थियो। पसि’नैपसिना भएर मर्निङवाकवालाहरू पनि सडकमा बाक्लै देखिन थाले। होटलबाट निस्किँदा बाई गर्दै छु’टेकाहरू पाँच फिट बाटो क्रस गर्दा अपरि’चित भइसकेका थिए।

त्यसैले केटा उत्तरको बाटोबाट कु’द्यो भने केटी दक्षिणको बाटो समात्थिन्। मुख्य सडकमा आइपुग्दा त दौडिँदै, ढाड म’र्काउँदै, हातखुट्टा तन्काउँदै वरपर नियाल्दै गरेका देखिन्थे। गर्मी मौसममा चार बजेदेखि नै सुरु हुने होटलतिरको मर्निङवाक अहिले पाँच बजेपछि मात्रै हुन्छ। अहिले होटल व्यवसाय चलाउने माध्यम नै यही बनेको छ, केही बाहेकका सबै होटलहरूलाई।

‘उनीहरूलाई कोठा दिनु हाम्रो व्यवसाय हो,’ एक व्यवसायी भन्छन्, ‘उनीहरू जेसुकै गरुन्। हाम्रा लागि पाहुना हुन्, स्वागत गर्नुपर्छ।’ आफूहरूले केटीको व्यवस्था गरिदिने काम नगरेकाले श्रीमान्श्रीमती पनि हुन सक्ने त’र्क गर्छन् उनीहरू। होटल सञ्चालकका अनुसार यौ’न प्यास मे’ट्ने यो नयाँ आइडिया चाहिँ होइन, तर अहिले व्या’पक भएको छ। क’र्ल ग’र्लसँग सरसं’गत गर्ने पुरुषलाई उनीहरूले बिहानै बो’लाउन थालेका छन्। यसकारण यो व्या’पक भएको ठान्छन्, होटल सञ्चालक। तर, सञ्जीव लामालाई बिहान यौ’नप्यास मेटाउने आइ’डिया आफ्नै रहरले सुझा’एको हो।

अनामनगरबाट सधैँ गर्लफ्रेन्डसँग भृकुटीमण्डपसम्म सँगै कु’देर आउने उनलाई एक वर्षअघि एक दिन सँगै हिँड्दा यौ’न भावना जा’गृत भएको थियो। उनले गर्लफ्रेन्डलाई फ’काएर बागबजारको एक हो’टलमा लगेका थिए। अहिले त्यसले नि’रन्तरता पाएको छ। उनी भन्छन्, ‘बिहान कसैले शं’का पनि गर्दैन, प्रहरीले छा’पा पनि मा’र्दैन।’ यौ’नकर्मी पनि कम फ’रवार्ड छैनन् भन्छन्, खेम तामाङ।

क्रिकेट खेलाडी उनी टुँडिखेलमा एक्सरसाइज गर्दै गर्दा साथी बन्न पुगेकी सपना यौ’नकर्मी भएको तीन दिनपछि थाहा पाए। ‘राम्री नै थिई, स’स्तोमै कुरा मिल्यो,’ उनले भने। त्यसपछि हप्ताको एक दिन एक्सरसाइजको सट्टा बिहानै सुन्धाराको होटलमा से;’क्सरसाइज गर्न थाले उनी। उनी भन्छन्, ‘उनीहरूलाई त प्रहरीले नै भन्छ कि क्या हो! शुक्रवार सधैँ भेट्ने उसले अबदेखि आइतरवार भेटौँ भनी। कुरा बुझ्दै जाँदा शुक्रवार र शनिवार बिहान पनि प्रहरीले निग’रानी बढाउने सु’इँको उसले पहिल्यै पाइछ।’ दुई हप्तादेखि उनले गर्लफ्रेन्ड भेटेका छन्।

त्यसैले गएको सोमवार ती यौ’नकर्मीलाई होइन, आफ्नै गर्लफ्रेन्डलाई पर्खिरहेका थिए, पुरानो बसपार्कमा। बाआमाले बिहानभरि जति ढोका ढक’ढक्याए पनि कलेज जानका लागि नब्युँ’झिने स्कुले ठिटा’ठिटी पनि अचेल बिहानै उठ्न थालेका छन्। पाँच बजे नै कलेजको बाटो तता’उने उनीहरू यौ’नप्यास मे’टेर कलेज पुग्न भ्याउँछन्। बिहानको झिसमिसेमा चाबहिलस्थित एक होटलबाट क’लेज ड्रेसमै नि’स्किएको थियो एक जो’डी। मास्क लगाएर निस्किएका उनीहरू मोटर’साइकलमा हुइँकिए। उक्त होटलका सञ्चालकका अनुसार विद्यार्थीहरूले ‘रुम रेन्ट’ भने अगाडि ति’रेर छिर्छन्।

होटलका एक स्टाफ भन्दै थिए, ‘यस्ता जोडी त कति आउँछन्, कति। कसले हे’क्का राख्छ र? पहिलापहिला त अझ धेरै हुन्थे। अचेल त पुलिसले र्‍याक गर्छ नि, त्यो भएर धेरै घटे’का छन्।’ ‘प्रहरीको मात्रै कहाँ हो र? आँखा त परिवा’रको पनि छ’ल्नुपर्छ नि,’ मंगलवार बिहान ललितपुरको युएन पार्कमा भेटिएका कुबेर प्रसार्इंले भने। उनका अनुसार कक्षा १२ पढ्दै गरेकी उनकी गर्लफ्रेन्ड दिउँसो कलेज जान्छिन्। कलेजबाट अलि ढि’लो गर्‍यो कि ‘बाआमाले मा’र्छन्’ भन्दै तर्कि’न्छन्।

त्यही भएर शंखमूल बस्ने उनी एक्सर’साइज गर्न युएन पार्क आइपुग्छिन्। दुवैजना त्यहीँ भेटेर बुद्धनगरस्थित कुबेरको कोठामा पुग्छन्। तनको चाह पूरा भएपछि वरिपरिकालाई छ’क्याउन हातमा किताव बोकेर बा’हिरिन्छन्। दुई महिनादेखि यो क्रम हप्ताको एक दिन चल्छ। गर्लफ्रेन्ड कीर्तिपुरस्थित गर्ल्स हो’स्टेलमा बस्ने भएकाले कीर्तिपुर क्याम्पसमै पढ्ने कुमार काफ्लेलाई बिहान भेट्ने आइ’डिया सोच्न तीन महिना लाग्यो।

‘उनको मोबाइल बि’ग्रेकाले नयाँ मोबाइल दिन एकदिन बिहानै रुममा बोलाएको थिएँ, मन र तन दुवै शा’न्त भयो,’ उनले भने, ‘गज’बको उपाय फु’र्‍यो त्यसपछि।’ अ’चेल उनकी गर्लफ्रेन्ड होस्टेलबाट ‘एक्सरसाइज गर्न जान्छु’ भन्दै उनीकहाँ पुगेर फर्किन्छन्। पशुपतिको छेउछाउतिर मर्निङ’वाकमा निस्किनेहरू यौ’नको क्रय र विक्रयमा लि’प्त हुन्छन्। मंगलवार १४ जनालाई प्रहरीले रं’गेहात स’मात्यो।

महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहका अनुसार मित्रपार्कस्थित एक घरमा छ महिनादेखि बिहानैदेखि यौ’नधन्दा सुरु हुने गरेको सुरा’कका आधारमा रा’ति १०:४० बजे छा’पा मारि’एको थियो। पक्राउ पर्नेमा १८ देखि ३४ वर्षसम्मका यौ’नकर्मी छ जना ग्रा’हक र एक सञ्चालक छन्। सामाजिक मर्या’दा कायम राख्न भन्दै प्रहरीले वे’श्यावृ’त्तिविरुद्ध का”रबाही बढाएको छ। सूचना र नियमित अनुग’मनका क्रममा यौ’नकर्मीहरू प’क्राउ पर्छन्।

अनु’गमन प्रायः बेलुकामात्रै हुन्छ। बिहान सूचना आएमात्र प्रहरीले बेलुका छा’पा मा’र्छ। एक्सरसा’इजको समयमा हुने से’क्स’रसाइजबारे जानकारी पाएकाले निग’रानी बढाएको प्रहरी स्रोतले जनाएको छ। यो हप्ता पनि सयौँको संख्यामा ध’न्दासँग आबद्धहरू र यौ”नकर्मीहरू समा’तेको डिएसपीले बताए। देशभरि नै यौ”नधन्दाविरुद्ध प्रहरीले ‘विशेष अप’रेसन’ पनि थालेको छ। ‘प्रहरी अप’रेसनकै कारण धन्दावा’लहरूले पनि नयाँ तरिका अप’नाएका सुनिन आएको छ,’ डिएसपी भन्छन्।

हिजोआज प्रहरीले लगातार छा’पा मा’र्ने गरेकोमा पनि यौ’नकर्मी र होटल, लज सञ्चालकहरू प्रहरी प्र’शासनदेखि रु’ष्ट छन्। उनीहरू आफ्नो रो’जीरोटीमा पुलिसले धा’वा बोलेको गु’नासो गर्छन््। यसलाई ब’न्द गर्नेभन्दा पनि व्यवस्थित बनाउनुपर्ने बताउँछिन्, एक जना यौ”नकर्मी रीता लामा। भन्छिन्, ‘हाम्रो त रो’जीरोटी नै खो’सिएको छ। बाटाबा’टामा त गरेका छैनौँ नि। हामीलाई पनि ग’रिखाने बाटो चाहियो नि।’ उनी एकपटक प’क्राउ पनि परिसकेकी छिन्।

उनीसँगै पक्राउ परेका ग्राह’कको भनसुनमा चार दिनमै छुटिन् उनी। होटल व्यवसायीले त पुलिसलाई लगा’तार छा’पा मा’रेर सोझा ग्राहक पनि भड्का’इदिएको आ’रोप लगाएका छन्। ‘रिझा’उन र भि’जाउन’ सके प्रहरी ‘ला’इनमा आउने’ व्यवसायीहरूको आ’रोप छ। एक व्यवसायी भन्छन्, ‘पुलिसलाई पनि टन्न ख्वाउन’पिलाउन सके स’ताउने थिएनन्। पक्राउ गर्न आएकाहरू पनि खर्च’पानी टा’रेपछि गेट बाहिरैबाट फर्कन्छन्। कमा’इको हा’लत यस्तो छ, कहाँबाट पाल्ने पुलिसहरूलाई।’

‘आफ्नै घरमा होटल चला’एका छौँ, आफ्नै परिवार स्टाफ छन्, हामीले यस्तो गरे त आफ्नै गाउँघरको लाज हुन्न र?,’ भक्तपुर साँगा क्षेत्रका एक होटल व्यवसायी केही दिनअघि भन्दै थिए, ‘आफ्नै घरमा कस’री गर्न सक्छौँ’ यौ’नधन्दा? होटलमा आउने जो’डीहरूलाई हामीले कसरी छे’क्न सक्छौँ?’ डिएसपी सिंह भने निग’रानीको आधारमा छा’पा मा’रिने भएकाले नि’र्दाेषलाई दुःख नदिएको दा’बी गर्छन्।

भन्छन्, ‘केही होटल सञ्चालकहरूले गुना’सो गरेका छन्। तर, हामीले नि’र्दोषलाई सता’एका छैनौँ। पर्या’प्त प्रमाणका आधारमा छा’पा हा’निएको छ। हामी पनि कसैलाई मर्का पार्न चाहन्नौँ।’ विशेष गरी बिदाका दिनमा ध’न्दा अलि बढी चल्ने भएकालेे शु’क्रवार र शनिवार बिहानैदेखि निग’रानी बढा’इएको उनले बताए।

https://ujyaalonepalnews.com/archives/13653

Previous articleअब आईपिओको रिजल्ट हेर्न झनै स’मस्या हुने, संचारमाध्यममा नआउने
Next article१५ वर्ष देखि ला’स चिरि’रहेकी लक्ष्मी सिस्टरको कथा; स-साना बच्चाको ला’स चि’र्दा मन क’टक्क खान्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।