यसरी सम्पर्कमा आउछन श्रीमान बिदेशमा भएका श्रीमती र एकल महिलाहरु

0
27

बिहे भएको छैन है साथि ढुतपाई यो झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । तर अचम्म मान्नु पर्दन । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि एकदमै फरक छ । पोखराका २८ बर्षिय मनोज क्षेत्री नाम परिवर्तन को गेटअप हो यो । शहरका पुरुष यौ’नकर्मी उनको स’म्पर्कमा हप्तामा ४ ५ जना महिला आउने गर्छन । उनीहरुसंग स’म्पर्क पनि हुने गर्छ । अधिकां’श महिला उनलाई खोज्दै आउछँन् भने कतिपयलाई उनी पट्याउँछन् । आफुलाई पुरुष कर्मी भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मे’टाएको मात्र बताए ।

मलाई खोज्दै आउँछन उनीहरु प्राय संग सम्प’र्क हुने गर्छ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने कतिलाई त प’ट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन । उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग स’म्पर्क गर्ने गरेको उनले बताए । मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि म’हंगा होटल बुक गर्ने गर्छन । कतिपय वि’बाहित म’हिलाहरुले भने कोही नभएको मौका छोपेर घर अथवा आफु बस्ने कोठालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ ।

विबाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो । सन्तुष्ट बनाए बा’पत्त महिलाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन मोबाइल रिचार्ज मोटरसाईकलको खर्च तथा विभिन्न ख’र्च गर्नमा सहयोग पुगेको छ । फुर्सदै हुदैन समय मिलाउनै गाह्रो हुन्छ मनोजको आडैमा रहेका अर्का पुरुष कर्मी नवीन गुरुङ नाम परि’वर्तनले भने मोवाइलबाटै सबै कुरा हुन्छ । अनि समय मिलाएर होटलतिर गइन्छ । उनीहरु दुवैको सम्पर्कमा धेरैजसो वि’बाहित महिलाहरु आउने गरेका छन् । ३५ ४० बर्ष उमेरसम्मका महिलाहरु आफ्नो स’म्पर्कमा आएको गरेको उनले बताए । करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय महिलाहरुसंग सम्पर्क भएको मनोजले अनुभब सुनाए ।

मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो उनले अगाडि रहेको साथीलाई सोध्दै भने ४ सय त काटे होलान । अहिले क्षेत्रीको सम्पर्कमा नियमित १५ २० जना विबाहित महिला छन् । ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्रीमान हुनेका श्रीमति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध महिला रहेको उनीहरुको भनाइ छ । कर्मीहरु भन्ने बि’त्तिकै मनमा महिलाको तस्बिर आउछ । सञ्चारमाध्यम लगायतका विभिन्न क्षेत्रमा पनि महिला कर्मीकै चर्चा हुन्छ । प्रहरी एवं गैरसरकारी संस्थाहरुले पनि महिला कर्मीलाई प’क्रने तथा उद्दार गर्ने गर्छन । यो अस्त’व्यस्तमा पुरुष कर्मी भने सहजै तवरले धन्दा ‘सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्रहरीको त्यती धेरै ड’र पनि छैन अनि अन्य कसैको झ’न्झट पनि । पुरुष कर्मीको पारि’श्रमिक भने नभएको साजन नाम परिर्बतित ले बताए ।

हाम्रो कुनै रेट छैन् उनले थपे महिलाहरुले जति दिन्छन हामी त्यहीमा रमाउदछौं । उनीहरुलाई खुशी बनाए बा’पत्त कसैले हप्तामा अनि कोहिले एक दुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । एक विबाहित महिलालाई सन्तुष्टि दिएपछि मैले एक कार समेत उपहार स्वरुप पाँए उनले भने यसलाई अब के भन्ने । अर्का सागरले पनि थपे मैले एक महिलाबाट एक लाखको मोवाइल पाएको छु । महिलामात्र बे’श्या हुदैनन् । यदि हुन्छन् भन्ने लाग्छ भने तपाई ग’लत हुनुहुन्छ । आजभोली समाजमा महिलामात्र नभएर पुरुष बे’श्या’हरु धेरै भेटिन्छन् । उनीहरुको सम्प’र्कमा आउनेहरु बढि बिदेशमा श्रीमान हुनेहरु रहेका छन् ।

कतिपय त यहि पोखरा श्रीमान भएका तर सन्तुष्टि नपाएर उनीहरुलाई खोज्दै आउने गरेको विमलको भनाई छ । संगै विभिन्न जागिर तथा पेशामा आवद्ध वि’बाहितसहित अवि’बाहित पनि रहेका छन् । कतिपयसंग त माया पनि बसेको राजले बताए । एउटी अर्काकि बुढिसंग त माया पनि बस्यो छुट्नै गाह्रो भयो उनले थपे मैले भन्दा नि उसले धेरै माया गरी बल्ल बल्ल छुटियो त्यतिबेला धेरै नमज्जा लाग्यो । यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले केहि जानकारी नभएको बतायो । यस बिषयमा केहि कम्प्लेन पनि आएको छैन उनले थपे ‘खासै ठुलो सम’स्या पनि भए जस्तो मलाई लाग्दैन । यस्तो प्रतिक्रिया दिए पनि प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले भने यस्ता खालका घ’टनापछिका स’मस्याहरु आउने गरेको बतायो ।

श्रीमान अरु म’हिलासंग हिडेको थाहा पाएपछि श्रीमति पनि त्यस्तै खालका पुरुष खोज्दै हिड्ने गरेको पनि पछिल्लो समयमा पाइएको छ । बिदेशमा श्रीमान भएका कतिपयले धन स’म्पत्ति र छोराछोरीको बि’च्चली पारी पर पु’रुषसंग हिड्ने तथा धेरै महिला एक पु’रुषसंग हिड्ने जस्ता सम’स्याहरु आउने गरेका छन्’ उनले भनिन यस्ता प्रकृतिका ६ वटा केश हाम्रो केन्द्रमा आएका छन् । सामाजिक संजालबाट साभार

https://www.ujyaalonepalnews.com/archives/14341

Previous articleयुएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध
Next articleएकाबिहानै पटक-पटक भूकम्प, ५ घाईते, १० घर भत्किए, दोश्रो पनि ५.३ रेक्टरको