तीन वर्षदेखि श्रीमान् विदेशमा छन् देवर सधैँ घरमा आइरहन्थे । मदि’राले ल’ठ्ठ भएकाले बेला के–के भयो के के

“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदि’राले ल’ठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भप’तन गरी टालोमा बेरेर घर छेउको बारीमा गा’डेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुका’उन पर्ने भएकाले लुकाएकी हुँ ।” बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भप’तन गराएर गा’डेको बच्चाको विषयमा खोजी भयो ।

प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजूको अवै’ध सम्बन्धबाट गर्भ रहेकाले समाजमा मुख देखाउन क’ठिन हुने भन्दै उनले गर्भप’तन गराएर गा’डेको अनुमान प्रहरीको छ । “दुई पटकसम्म शारी’रिक सम्बन्ध भएको हो, बाँकी के–के भयो थाहा भएन”, प्रहरीसँगको बयानमा पक्राउ परेका देवरले भनेका छन्, “सहमतिकै कुरा हो, जब’र्जस्ती गरेको होइन ।”

यही प्रमाणका आधारमा प्रहरीले भ्रूण ह’त्या गरिएको आ’रोपमा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मु’द्दा दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रूण ह’त्या गरेर गा’डेको भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रूण ह’त्याको मुद्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रूणलाई रातो टालोमा बेरेर माटोमुनि गा’डिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । “दुवैले कमजोरी स्वीकार गरेकाले मुद्दा दर्ता भएको छ”, पल्लीमगरले भने, “अनुसन्धान बाँकी छ, हामी प्रक्रियामै छौँ ।” पक्राउ परेका दुवैलाई म्याद थप गरी थुनामा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अवै’ध सम्बन्ध राखेकै कारण घट’ना भएको पल्लीमगर बताउँछन् ।

“लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण नाजा’यज सम्बन्ध रहेको पाइयो”, पल्लीमगरले भने । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखि नै श’ङ्का गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अ’वैध गर्भप’तन गरेर गा’डेको अवस्थामा फेला परेको थियो । रातोपाटी बाट

( तस्बिर सांकेतिक रुपमा प्रयोग गरिएको/ गुगल बाट )

https://ujyaalonepalnews.com/archives/15223

Previous articleसामाजिक संजा’लमा विजय शाहीले आ’त्मह’त्या गरेको ह’ल्ला, के हो वास्तविकता ?
Next articleनेपाल फर्किने बेखर्ची कामदारको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने; कस्ताले पाउँछन् ? हेर्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।