
काठमाडौं, १५ माघ । चीनका राष्ट्रपति सी चिनफिङगत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकाको वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र लखेको खुलेको छ । अमेरिकी सिनेटर एवम् वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टोबर ११ (असोज २४) मा चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणमा चीनसँग […]



