राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

Click Image

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/18040

Previous articleनागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार
Next articleखड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।