२४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२६८ जनामा कोरोना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

२४ घण्टामा २६६ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएन ।

उपत्यकाका काठमाडौंमा ९ र भक्तपुरमा एक जना संक्रमित भएका छन् ।

https://ujyaalonepalnews.com/archives/18096

Previous articleसञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश
Next articleपल शाह पुर्पक्षका लागि थुनामा पठाउन आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।