गठबन्धन बैठकः महानगरको निर्णय केन्द्रबाट

काठमाडौं– सत्तारुढ दलहरुले स्थानीय तह चुनाव महानगरपालिकाको निर्णय केन्द्रबाटै गर्न सहमति जनाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले महानगरपालिकाको उम्मेवारीबारे निर्णय केन्द्रबाटै गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । अन्य पालिकाको निर्णय तल्ला कमिटीबाट हुनेछ ।

चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति खनालले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/18247

Previous articleनयाँ वर्षको कार्यक्रममा गायक हरिश माथेमा चितवन आउदै।
Next articleआगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।