मनाङमा पर्यटकको संख्या बढ्दै

मनाङ- अन्नपूर्ण पदमार्गमा बिदेशी पदयात्रीकाे चाप दिनदिनै बढ्न थालेकाे छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १ सयदेखि १ सय ५० जना बिदेशी पदयात्री मनाङ भित्रने गरेका छन् ।

काेराेना महामारी र बाढिपहिराेपछि पर्यटन क्षेत्र चलायमान भएकाे पर्यटन व्यवासायीहरु बताउँछन ।।

https://ujyaalonepalnews.com/archives/18490

Previous articleउत्कृष्ट महिला उद्यमी प्रेमकुमारी
Next articleअस्ताउँदो सूर्यको पूजा गरी आज चैते छठ पर्व मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।