Home Uncategorized कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्र्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/18721

Previous articleसहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै खाद्य कम्पनी
Next articleजनकपुरधाममा २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।