१२ संक्रमित थपिए, ३६ जना डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३४८९ जनामा गरिएको नमूना परीक्षणमा १२ जनामा पोजिटिभ केस देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमित ३६ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ ।

नेपालमा निको भएको दर ९८ दशमलव ७ प्रतिशत छ ।

https://ujyaalonepalnews.com/archives/18942

Previous articleलक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै
Next articleBreaking ..पल शाह प्रकरणमा ट्वीस्ट, पीडित किशोरी गायिकाले फेरिन् बयान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।