२४ घण्टामा १० जना कोरोना संक्रमित

काठमाडौं– २४ घण्टामा १० जना कोरोना संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा ४४०३ जनामा गरिएको नमूना परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३३४ रहेको छ ।

https://ujyaalonepalnews.com/archives/19016

Previous article‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज
Next articleनेपाल फर्मा एक्स्पो चितवनमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।