निराजन घिमिरे, वैशाख ९- रत्ननगर-१४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले राजिनामा दिएका छन् । आसन्न स्थानिय निर्वाचनमा उम्मेदवार बन्न श्रेष्ठले वडाध्यक्ष पदबाट राजिनामा दिएका हुन् । रत्ननगरको उप-मेयर समाजवादीको भागमा पर्ने भएपछी उक्त पदको लागी श्रेष्ठले आकांक्षा देखाएका छन् ।
https://ujyaalonepalnews.com/?p=19171


