रत्ननगरमा कुन वडा कसले पाउने ? गठबन्धनमा यस्तो भयो सहमति

उज्यालो नेपाल, रत्ननगरमा सत्ता गठबन्धनले सबै वडामा भागबण्डामा सहमति गरेका छन्। १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले तीन वटा वडाध्यक्ष पाउने सहमति गरेका छन् । जस अनुसार कांग्रेसले वडा नं. २,३,४,६,७,१०,११,१२ र १६ मा वडाध्यक्ष पाउनेछ ।

माओवादी केन्द्रले वडा नं. १, ५, १३ र १५ पाउने छ भने समाजवादीले वडा नं. ८, ९ र १४ मा वडाध्यक्ष पाउनेछ । रत्ननगरको मेयर कांग्रेसले र उपमेयर समाजवादीले पाउने सहमति सत्ता गठबन्धन दलबीच भएको छ ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19238

Previous articleदुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
Next articleस्थानीय निर्वाचन : देशभर उम्मेदवारी मनोनयन शुरु, प्रमुख दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।