रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।
“अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको,” जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/19999

Previous articleशिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा पनि साताको दुई दिन बिदा
Next articleपन्ध्र हजारले बुझाएनन् सम्पत्ति विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।