चौरीदेउरालीको प्रभा माविमा मतदान स्थगित, मतपेटिका फुटाइयो

काभ्रे- चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । इच्छाइएको व्यक्तिले भोट हाल्ने बिषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ । केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/20027

Previous article१०६ वर्षीया वृद्धाबाट मतदान
Next articleसंस्कृतिविद् जोशीको १०३औँ जन्मदिन : मतदान नगर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।