रत्ननगर ९ को ३०० मतगणना गर्दा यस्तो आयो परिणाम (अपडेट)

उज्यालो नेपाल, जेठ ३- रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ६ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ६ ओटै वडाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । अहिले वडा नं. ७ देखि १० सम्मको मतगणना भईरहेको छ । वडा नं. ९ को ३०० मतगणना गर्दा आएको मत परिणाम यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ८०
गठबन्धन (प्रलाद सापकोटा ): १५७

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ७९
गठबन्धन: बद्रिनाथ घिमिरे: १२७

वडाध्यक्ष

नेकपा एमाले (घपनबहादुर लामा ): १०५
नेकपा समाजवादी (सरस्वती लामा): ८३
स्वतन्त्र (अनन्त अधिकारी ): ४९

https://ujyaalonepalnews.com/archives/20240

Previous articleसुनको मूल्य प्रतितोला ९६ हजार ७००
Next article७१३ मतगणना गर्दा रत्ननगर ८ मा कस्तो छ अवस्था?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।