उज्यालो नेपाल, जेठ ३- वडा नं. ८ मा जारी मतगणनामा १६३१ मतगणना गर्दा आएको नतिजा यस्तो छ । जँहा कुल २१६९मत खसेको थियो ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५२९
गठबन्धन (प्रलाद सापकोटा ): ८२५
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ५६०
गठबन्धन: बद्रिनाथ घिमिरे: ३८०
वडाध्यक्ष
नेकपा एमाले (गोकर्ण कुमारी महतो ): ५०६
नेपाली कांग्रेस (कृष्ण चौधरी): ८६७
https://ujyaalonepalnews.com/archives/20252


