उज्यालो नेपाल, जेठ ४- रत्ननगरमा जारी मतगणनामा यतिबेला रत्ननगर १२ को पनि मतगणना जारी छ । दिउँसो २:१० बजे सम्म बागदेवी मा.वि क ख र ग केन्द्रको १६६८ मतगणना गर्दा आएको नतिजाको विवरण यँहा प्रस्तुत गरिएको छ वडा नं. १२ मा कुल ३११९ मत खसेको थियो ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ३७४
गठबन्धन (प्रलाद सापकोटा ): ८८३
राप्रपा (हरिशरण भट्टराई): ८१

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ५४८
गठबन्धन: बद्रिनाथ घिमिरे: ४०४
राप्रपा ( बिमला चौधरी) १०१
स्वतन्त्र (विरंजना घिमिरे सापकोटा): ८९
नेकपा एमाले (रामशरण नेपाल): २७५
नेपाली कांग्रेस (अनिता अर्याल लामिछाने ): ६६०
माओवादी केन्द्र (सुन्दरमणि सुवेदी): ४६९
राप्रपा (कृष्ण लामा) १२७
https://ujyaalonepalnews.com/archives/20304


