९४२ मतगणना गर्दा रत्ननगर १६ को वडा सदस्य सहितको अपडेट

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा वडा नं. १६ को ९४२ मतगणना गर्दा आएको नतिजा यस्तो छ ।

मेयर तर्फ
कांग्रेस : ४०९
एमाले : ३२७
हलो ४९

उपमेयर तर्फ
एमाले : ३३१
समाजवादी : २१८
हलो ७०
स्वतन्त्र ४६

वडाध्यक्ष तर्फ
एमाले : ३७५
कांग्रेस : ३२०
समाजवादी : ३६
राप्रपा ७३
स्वतन्त्र ४१

महिला सदस्य

एमाले : ३२५
कांग्रेस : ३१८
राप्रपा ६३
स्वतन्त्र ३०

दलित महिला सदस्य

एमाले : २७९
कांग्रेस : ३०८
राप्रपा ६२
स्वतन्त्र २६

खुल्ला १

एमाले : २२६
कांग्रेस : २९५
माओवादी केन्द्र १३२
राप्रपा ३६
स्वतन्त्र ३२

खुल्ल्ला २

एमाले : २१२
कांग्रेस : २७०
राप्रपा ८५
स्वतन्त्र ३३

https://ujyaalonepalnews.com/archives/20408

Previous articleराष्ट्रिय सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल
Next articleजादाजादै मेयर वनले भने : नगरको विकासमा सधै क्रियाशिल हुन्छु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।