कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने

काठमाडौं– कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने जानकारी दिनुभयो

यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो।

सरकारले कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ ।

https://ujyaalonepalnews.com/archives/20771

Previous articleबजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान
Next article‘सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।