चितवन । चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणलाई अघि बढाइने भएको छ ।
सरकारले चितवनको शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणको लागि अध्ययन गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । सुरुङमार्ग अध्ययनको लागि एक अर्ब बजेट विनियोजन गरिएको शर्माको भनाइ छ ।
https://ujyaalonepalnews.com/archives/20843


