Home Uncategorized राष्ट्रियसभामा बजेटमाथि छलफल जारी

राष्ट्रियसभामा बजेटमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

उहाँले संसद्को दुवै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो । 

https://ujyaalonepalnews.com/archives/20993

Previous articleजलयात्रा पर्यटन प्रवर्द्धन गर्न माग
Next articleपहिराले पुरिएर दुई मजदुरको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।