सडक दुर्घटना न्यूनीकरण गर्न प्रदेशमा सवारी परिक्षण कार्यालयको स्थापना गरिने : मन्त्री यादव

काठमाडौँ । बजेटमाथि मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सडक दुर्घटना न्यूनीकरण गर्न प्रत्येक प्रदेशमा सवारी परिक्षण कार्यालयको स्थापना गरी सवारी साधनको अवस्था नियमित रुपमा परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो ।

मन्त्री यादवले फास्ट ट्र्याक निर्माण लगायतका ठूला योजनालाई आगामी आर्थिक वर्ष भित्र पुरा गर्ने उद्देश्यले एकमुष्ट बजेट छुट्याइदा साना योजनाहरूमा बजेट कम हुन गएको पनि प्रष्ट पार्नुभयो । 

https://ujyaalonepalnews.com/archives/21630

Previous articleप्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ
Next articleलुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।