बन्चरेडाँडामा फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् ।

‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ’, पाण्डेले भने ।

https://ujyaalonepalnews.com/archives/23816

Previous articleससुराको दागबत्ती दिन ज्वाईले ५ लाखको बार्गेनिंग गरेपछि ….
Next articleअमेरिकी सेना काठमाडौँमा; नेपाली सेना सँग एकमहिना संयुक्त अभ्यास गर्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।