Home Uncategorized नेता गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

नेता गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै भनेका छन्, “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।”

प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरिको शनिबार राति ९ : ३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

https://ujyaalonepalnews.com/archives/23957

Previous articleभोजपुरी छाडा गीतमा नेपाल प्रहरीका असई अश्लि’ल डान्समा रमाएपछी…….
Next articleकाठमाण्डौ क्षेत्र नं ८ प्रदेश (ख) नेकपा एमालेको नेतृत्वमा जनप्रिय नेता शंकर घिमिरेको चर्चा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।