एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

काठमाडौँ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशकी पूर्वमुख्य मन्त्रीसमेत रहेकी शाक्य एमाले उपाध्यक्ष हुन् । चैत तीन गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

https://ujyaalonepalnews.com/archives/26811

Previous article‘प्रेमा’ को ट्रेलर सार्वजनिक
Next articleआरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।