सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न

Click Image
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । 

https://ujyaalonepalnews.com/archives/27289

Previous articleराष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्य पुष्टि गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
Next articleनेप्से परिसूचकमा झिनो अङ्कको सुधार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।