मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको समृद्धिका लागि उद्यमशीलताको विकास हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा भएको “एक दिवसीय उद्यमशीलता तथा नृत्य प्रतियोगिता’ को उद्घाटन गर्नुहुँदै पौडेलले दिगो आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास जरुरी रहेको बताउनुभयो । हेटौँडा ४ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समितिको व्यवस्थापनमा …
https://ujyaalonepalnews.com/archives/27422


