भद्रपुर, झापा । नेपालको कोशी प्रदेशसँग छोटो दूरीमा रहेका पूर्वोत्तर भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रवर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ । कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सह आयोजनामा आज जेठ …
https://ujyaalonepalnews.com/archives/27478


