प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले आशावादी दस्ताबेजका रुपमा आगामी नीति तथा कार्यक्रम आएकाले यसको कार्यान्वयन विषयमा गम्भीर बन्नु पर्ने बताउनुभयो । सत्तापक्षीय दलका सांसदहरुले नीति तथा कार्यक्रममा आएका राम्रा कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट र स्रोतको व्यवस्थापन हुनु पर्नेमा जोड दिनुभयो ।  …

https://ujyaalonepalnews.com/archives/27512

Previous articleमहानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना
Next articleराष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।