प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

काठमाडौँ । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।  यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै …

https://ujyaalonepalnews.com/archives/27545

Previous articleप्रतिनिधि सभा बैठक : नीति तथा कार्यक्रम माथिको छलफल जारी
Next articleनीति तथा कार्यक्रममा केही राम्रा विषय छुटेका छन् : यादव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।