विमानस्थलको कफी सपमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको सोमबार साँझ आगलागी भएको छ। दमकल ल्याएर आगो निभाइएको छ।

सर्ट सर्किट भएर आगो लागेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

‘सर्ट भएर आगो लागेको थियो, अहिले निभाइसकिएको छ,’ उनले भने।

देशको नक्साको वर्थडे केक बनाएर खाने ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन : सहअध्यक्ष श्रेष्ठ

Previous articleकोरोना भाइरसजस्तै संक्रामक त्रास
Next articleगृहमन्त्री थापाका भाइलाई थुनामा राख्न उच्च अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।