वीरगंज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगंजले चालु आर्थिक बर्ष २०७९/०८० को १० महिनामा १ खर्ब २८ अर्ब ३९ करोड २८ लाख ४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई १० महिनाको अवधिमा २ खर्ब १४ अर्ब १५ करोड ९० लाख ६४ …
https://ujyaalonepalnews.com/archives/27563


