मोरङमा १० करोडको लागतमा कृषि फर्म सञ्चालन 

विराटनगर । रोजगारीका लागि  विदेश जाने क्रम बढी रहेको बेला स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका  ९ जना युवाहरूले १० करोडको लगानीमा  कृषि फर्म सञ्चालनमा ल्याएका छन् ।  मोरङको रंगेली नगरपालिका–१ स्थित ववियाविर्तामा जय श्रीराम एग्रो कृषि फर्म सञ्चालन गर्दै सामूहिक रुपमा  युवाहरूले धान, तरकारी तथा केरा खेतीका साथै माछापालन तथा पशुपालन …

https://ujyaalonepalnews.com/archives/27652

Previous articleअर्थमन्त्री डाक्टर महतले आज आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै
Next articleदार्चुलामा महाकाली राजमार्ग अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।