गणतन्त्र दिवसमा जेलबाट छुट्दै रेशम चौधरी, स्वागतमा आउन पार्टीपंक्तिलाई आह्वान

काठमाडौं । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी गणतन्त्र दिवसकै दिन कारागारमुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनको बाँकी सजाय माफीमिनाहा गरेसँगै उनी छुट्ने निश्चित भएको हो ।

भोलि बिहान साढे आठ बजे छुट्ने तयारी रहेको बुझिएको छ । पार्टी पंतिलार्ई रेशमको स्वागतमा डिल्लीबजार कारागारबाहिर उपस्थित हुन अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठले आह्वान गरेकी छन् ।

https://ujyaalonepalnews.com/archives/27670

Previous articleगणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी
Next articleकृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।