अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइने

0
67
काठमाडौँ । सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने बताउनुभयो । यस्तै, बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च …

https://www.ujyaalonepalnews.com/archives/27717

Previous articleप्रोत्साहन र अतिरिक्त भत्ता खारेज
Next articleकुन मन्त्रालयलाई कति बजेट ?