काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा हालसम्म १ सय २१ वटा उजुरी विचाराधीन रहेका छन् । समितिको आजको बैठकमा समितिमा विचाराधिन रहेका उजुरीका विषयमा सांसदहरूलाई जानकारी दिइएको हो । उजुरीको सूची समितिमा रहेका सबै सांसदहरूलाई उपलब्ध गराइएको छ । समितिको ज्येष्ठ सदस्य एवं सभापति अर्जुननरसिंह केसीले सांसदहरूलाई सबै उजुरी अध्ययन गर्नका लागि उपलब्ध …
https://ujyaalonepalnews.com/archives/27787


