विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ । आज दिउँसो ध्वजा पताकाले सिँगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै बथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो । बथानाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच …
https://ujyaalonepalnews.com/archives/27820


