तालिमले जगायो उद्यमी बन्ने आशा

सोलुखुम्बु । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)मार्फत प्रदान गरिएको लामो अवधिको सिलाइकटाई सम्बन्धी सीप विकास तालिमले स्थानीय महिला उत्साहित भएका छन् ।  आधारभूत तालिम प्रभावकारी रहेकाले उद्यमी बन्ने आशा पलाएको सहभागी विनिता थापाले बताउनुभयो । थप तालिम पाएमा व्यावसायिक रुपमा काम गर्न सकिने भन्दै बजारका लागि स्थानीय तहले गर्नुपर्ने उहाँको भनाइ छ …

https://ujyaalonepalnews.com/archives/27852

Previous articleठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न वैदेशिक रोजगार विभागको आग्रह
Next articleह्याप्पी बर्थ डे सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।